राष्ट्रियसभा निर्वाचन
मधेसमा अभिरामबाहेक सबैले गरे मतदान, सवा ३ बजेदेखि मतगणना
बिहीबार, ११ माघ २०८०, १४ : ३३
जनकपुर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरिसकेको जसपाका प्रदेश सांसद राम सहाय यादवले जानकारी दिए ।
उनका अनुसार प्रदेश सांसद अभिराम शर्मा भने मतदानमा सहभागी नभएका हुन् । अभिरामलाई थमन विक हत्या प्रकरणमा अदालतले जन्मकैदको फैसला गरेको थियो । यादवका अनुसार सवा तीन बजेदेखि मतगणना सुरु गर्नेगरी छलफल भइरहेको छ । मधेस प्रदेशमा दुई पदका लागि मतदान भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण