मधेस प्रदेशका महिला सांसद तथा नेतालाई प्रशिक्षण दिँदै जसपा
मङ्गलबार, १६ माघ २०८०, १७ : ०५
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन थालेको छ ।
जनकपुरस्थित रमण टावरमा आजदेखि सुरु दुई दिवसीय प्रशिक्षणमा करिब एक सय प्रतिनिधि सहभागी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, जिल्लाका प्रतिनिधि तथा महिला जनप्रतिनिधि सहभागी छन् ।
संघीयता, सुशासन, सामािजक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिइने छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण