केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक
सोमबार, २९ माघ २०८०, १२ : १३
काठमाडौँ । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा पदाधिकारी बैठक बसेकाे केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।
शर्माका अनुसार बैठकमा विधान अधिवेशनमा पेस हुने एजेण्डामाथि छलफल भएको छ । शनिबार सकिएको स्थायी समिति बैठकले अध्यक्षको समायोजनमा मस्यौदा विधान मरिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । पदाधिकारी बैठकछि केन्द्रीय समिति बैठक सुरु भएकाे शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण