माओवादीको विधान अधिवेशनमा ९ लाखको खाजा
बिहीबार, ०३ फागुन २०८०, १८ : ०५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशनभर खाजा पानीमा मात्र ९ लाख खर्च भएको छ । माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवनमा प्रथम विधान अधिवेशन गरेको थियो । खाजा पानीमा मात्र ९ लाख सकिएको आर्थिक व्यवस्थापनि समितिले जनाएको छ ।
अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी भएका थिए । उनीहरूले खाना र बस्न खर्च आफैले व्यहोरेका थिए भने खाजा र पानी पार्टीले दिएको थियो । प्रत्येक प्रतिनिधिबाट एक हजार रुपयाँ उठाइएको थियो । अधिवेशनमा कुल २५ लाख खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण