इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु
आइतबार, ०६ फागुन २०८०, १३ : ४८
तेहरान । इरानमा गोली लागेर एकै परिवारका १२ जनाको हत्या गरिएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएअनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् । इरानमा यस्तो खालको गोलीबारीको घटनाहरु कमै हुन्छन् ।
सञ्चारमाध्यामका अनुसार यो घटना केरमान प्रान्तमा घटेको हो । एक तीस वर्षीय युवकले कलाश्निकोफ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२ जनाको हत्या गरेका छन् ।
आक्रमणकारीलाई पछि सुरक्षा बलले मारेको थियो । इरानमा सर्वसाधारणले शिकारकालागि मात्र बन्दुक राख्न पाउँछन् । सर्वसाधारणसँग स्वचालित हतियार राख्ने अधिकार छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण