यूपीमा पटका कारखानामा विस्फोट, पाँच जनाको मृत्यु
आइतबार, १३ फागुन २०८०, १३ : ३१
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कौशांबी जिल्लास्थित एउटा पटका कारखानामा भीषण विस्फोट भएको छ । घटना राज्यको कोखराजमा भएको बताइएको छ ।
प्रारम्भिक जानकारीका अनुसार यो घटनामा कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ । कयौँ मानिस घाइते भएको बताइएको छ । घटनास्थलमा आगो निभाउन कयौँ दमकल पुगेका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण