शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा दिवस मनाइयो

मङ्गलबार, १५ फागुन २०८०, १४ : १८
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइएको छ । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवस मनाएको हो । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ । सो अनुसार यो दिवस हरेक वर्ष फागुन १५ गतेका दिन दिवस मनाइँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप