प्रियंकाले मनाइन् आफ्नो जन्मदिन, तस्बिरहरू
शनिबार, १९ फागुन २०८०, १२ : ५७
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाएकी छन् । आफ्नो परिवारसँग जन्मदिन मनाएको तस्बिरहरू उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
उनले आफ्नो पोस्टमा ३७ औँ वर्षका लागि तयार रहेको बताएकी छन् । तस्बिरमा आफ्नो पति आयुष्मान देशराज जोशी र छोरीसँग केक काट्दै गरेको र परिवारसँग खुसी साट्दै गरेको देखिएकी छन् ।
_TszlFGS5Lc.jpg)
_AoKuEsJ4RP.jpg)
_q6DSLcePse.jpg)
_4kHUWhM6b0.jpg)
_yveMYsDTjx.jpg)
_2pvOx56p1N.jpg)
_ajfWhiDpG6.jpg)
_IZ7h4okjV7.jpg)
_lnC38tCD4t.jpg)
_ju2gvsCnzD.jpg)
_MDu5nSb4Tl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण