राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् : माओवादी
आइतबार, २० फागुन २०८०, १६ : ०४
काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् रहेको बताएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको अडानमा कुनै फेरबदल नभएको बताएका हुन् ।
माओवादीको फागुन १६ गते बसेको बैठकले अध्यक्षमा छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको थियो । ‘यसमा थप भन्नु पर्ने अवस्था छैन । पार्टीले जे निर्णय गर्यो । त्यही लाइन हो । केही फेरबदल भएको छैन’, उनले भने ।
यस्तै उनले मन्त्रिपरिषद् फेरबदलको विषयमा छलफल भइरहेको बताए । केही दिनमा परिणाम आउन सक्ने सापकोटाले सङ्केत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण