पूर्वराष्ट्रपति भण्डारी वीरेन्द्रनगरमा
आइतबार, २० फागुन २०८०, १८ : २८
सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर आइपुगेकी छन् ।
सोमबारदेखि वीरेन्द्रनगरमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागी हुन् भण्डारी वीरेन्द्रनगर आइपुगेकी हुन् ।
भण्डारीलाई नेकपा एमालेका प्रदेश तथा सुर्खेतका नेताहरूले सुर्खेत एरपोर्टमा स्वागत गरेका थिए ।
पहिलो पटक हुन लागेको सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, आमा समूह, महिला नेत्री, अगुवा महिलाहरू सहभागी हुनेछन् ।
सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने मुख्य उद्देश्यसहित उक्त भेलाको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण