त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला
पीएनजीविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
मङ्गलबार, २९ फागुन २०८०, ०७ : ४७
काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आफ्नो अर्धशतक पुरा गरेका छन् ।
उनले हङकङमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको मंगलबारको खेलमा अर्धशतक बनाएका हुन् ।
२७ वर्षीय कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण