त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला
प्रतिस जिसीले लिए पीएनजीको पहिलो विकेट
मङ्गलबार, २९ फागुन २०८०, ०८ : ४७
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो पहिलो विकेट गुमाएको छ ।
पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका हुन् । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे । पेभेलियन फर्किनुअघि टोनीले ६ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । तेस्रो ओभरको अन्तिम बलमा टोनी आउट हुँदा पीएनजीले ३२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण