कुशल भुर्तेलले लिए पीएनजीको पाँचौँ विकेट
बुधबार, ३० फागुन २०८०, १२ : ५७
काठमाडौँ । हङ्कङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पाँचौँ विकेट लिएको छ । पीएनजीको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।
उनले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान हिला भारेलाई एलबीडब्लूको धरापमा पारेका हुन् । पेभेलियन फर्किनुअघि हिलाले २१ बलमा दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । ११.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ९१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण