काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तर्क्रिया गरिरहेको छ । राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।
‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।
यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
_B0UEA27Kba.jpg)
-prachanda_GNoRINT0B5.jpg)
_YS5o2wkwxl.jpg)
_PoRMh9ENsi.jpg)
_XCVbR5aaxP.jpg)
_0tn9anTdeZ.jpg)
_0cBpgpMwYK.jpg)
_hu8Gnul2w8.jpg)
_PfHXAH8GiJ.jpg)
_PfKy58d61x.jpg)
_oX0FMOFupt.jpg)
_LRiiOAHFTl.jpg)
_sYmM1BoYfP.jpg)
_t5KzShrrZZ.jpg)
_r596pXwstW.jpg)
_bKwQfxDTiZ.jpg)
_xsSIozkfd4.jpg)
_qcrzSURiiR.jpg)
_aF1Hz7Mu4V.jpg)
प्रतिक्रिया