बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा स्थानीय तहमा धमाधम समाजवादी मोर्चा गठन

बुटवल । रुपन्देही स्थानीय तहका धमाधम समाजवादी मोर्चाको गठनको काम चलेको छ । समाजवादी मोर्चालाई तल्लो तहसम्म विस्तार गर्ने  योजना अनुसार रुपन्देहीमा ७ वटा स्थानीय  तहमा गठन गरिएको छ । ...