मुख्यमन्त्रीसँगको छलफलपछि बाहिरिए एमाले नेताहरू
मङ्गलबार, २० चैत २०८०, १५ : ३१
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा जारी एमालेसहितका नेताहरूको बैठकबाट एमाले नेताहरू बाहिरिएका छन् । मंगलबार जारी बैठकबाट एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट बाहिरिएका हुन् ।
निवासमा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री राजकुमार शर्मा रहेका छन् । अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण