शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
एसएमएस त्रिकोणात्मक टी–२० शृंखला

गुजरातविरुद्धको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने

आइतबार, २५ चैत २०८०, १३ : १६
आइतबार, २५ चैत २०८०

काठमाडौँ । एसएमएस त्रिकोणात्मक टी–२० शृंखला खेल्ने क्रममा हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले गुजरातविरुद्धको फाइनल खेलमा आइतबार पहिले ब्याटिङ गर्ने भएको छ । 

लिग चरणका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको हो । शृंखलामा तेस्रो टोलीको रुपमा बरोडा क्लब रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप