भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
आइतबार, २५ चैत २०८०, २२ : २५
काठमाडौँ । भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन) अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताहरु दिलराज खनाल, राजु फुयाल, विष्णुकुमार थोकर, पदमबहादुर श्रेष्ठ र शुभनराज आचार्यले निवेदकको पक्षमा बहस गरेका थिए ।
इजलासले अन्तरिम आदेशसँगै चैत २७ गते विपक्षीलाई बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
-
नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
-
सीमा बन्द र पश्चिम एसिया तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित
-
३९ लाख ठगीको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण