मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘हामीले पूरा समय पायौँ भने देशको अन्तिम भूमि आयोग यही हुन्छ’

हरिप्रसाद रिजाल भूमि आयोगको अध्यक्ष हुन् । कात्तिक १३ गते (मंगलबार) मन्त्रिपरिषद् बैठकले उक्त आयोग गठन गरेको थियो । २०५४ सालदेखि विभिन्न राजनीतिक पदमा रहेर काम गर्दै आएका रिजाल नेकपा...