माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर
बुधबार, २८ चैत २०८०, १४ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्यद्वय गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी ठोस गरिएको छ ।
यस्तै वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई पनि सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिँदा प्रवास समिति सदस्य सदस्य हर्क बहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण