बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
भारतीय कलाकारहरूको चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्

भारतीय कलाकारहरूको चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्

बुधबार, २८ चैत २०८०

काठमाडौँ । सिद्धार्थ आर्ट ग्यालरीमा बुधवारदेखि एक दर्जन भारतीय कलाकारको चित्रकला प्रदर्शनी सुरु भएको छ । राजस्थानको जयपुरमा रहेको आईसीए ग्यालरीसँगको सहकार्यमा सुरु भएको प्रदर्शनी २२ अप्रिलसम्म चल्नेछ । यो प्रदर्शनीलाई ‘कलेक्टिभ एक्सप्रेसन फ्रम इन्डिया’ नाम दिइएको छ ।

art exhibition (1)art exhibition (2)art exhibition (3)art exhibition (4)art exhibition (5)art exhibition (6)art exhibition (7)art exhibition (8)art exhibition (9)art exhibition (10)art exhibition (11)art exhibition (12)art exhibition (13)art exhibition (14)art exhibition (15)art exhibition (16)art exhibition (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया