भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवकको शव फेला
आइतबार, ०२ वैशाख २०८१, २० : ५९
काठमाडौं । भेरीमा नुहाउन जाँदा बेपत्ता भएका युवक मृत भेटीएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ स्थित भेरीमा नुहाउने क्रममा कमल बुढा बेपत्ता भएका थिए ।
जाजरकोटको शिवालय गाउँपालिका–३ स्थित सिमा घर भएका बुढाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । चैत ३० मा उनी नुहाउन जाँदा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको नम्बर–६ महेश्वरी बाहिनीबाट खटिएको गोताखोर सहितको टिमले शव निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण