मोबाइल चार्ज गर्ने क्रममा बालकको मृत्यु
आइतबार, ०९ वैशाख २०८१, १८ : ४६
तेह्रथुम । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुको छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण