काठमाडौँ । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र) जारी गर्दै पुँजीबजारको संरचनागत समस्यालाई औँल्याउँदै यसको दायरा फराकिलो बनाउने घोषणा गरेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको उक्त पत्रमा पुँजीबजारमा वित्तीय...