मन्त्रिपरिषद् बैठक
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय
बुधबार, २६ वैशाख २०८१, १२ : ४६
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
कोशी प्रदेश सरकार प्रवक्ता कानुन मन्त्री शमशेर राईले । जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
-
कांग्रेसको १५ औँ महाधिवेशन ‘डिजिटलाइज’ हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने
-
पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ : रक्षा बम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण