पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उपाधि दिलासालाई
शुक्रबार, २८ वैशाख २०८१, १६ : ५१
पोखरा । यसवर्षको वर्ष उदीयमान खेलाडीको उपाधि ब्याडमिन्टनकी दिलासा रानाले जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गरेको आठौँ पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानालाई उपाधि दिइएको हो । यो विधामा ३ जना मनोनयनमा परेका थिए ।
क्रिकेटकी ज्योतिस्ना मरासिनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लब पोखरा बनेको छ । लामो समयदेखि विपन्न बालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहा रारा पोखरा गोल्डकप आयोजना गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण