एमाले नेता डा नवलकिशोर साह आजपामा प्रवेश
आइतबार, ३० वैशाख २०८१, १२ : १६
काठमाडौँ । नेकपा एमालेका नेता डा नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन् ।
एमाले सर्लाही जिल्ला कमिटी सदस्य साहलाई प्रभुले टीका खादा लगाएर स्वागत गरेको सो पार्टीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण