इन्डोनेसियामा स्याटलाइट इन्टरनेट लन्च गर्दै मस्कको स्टारलिंक
इन्डोनेसिया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले कयौँ देशमा स्याटलाइट इन्टरनेट सेवा दिइरहेको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले इन्डोनेसियामा पनि आफ्नो सेवा लन्च गर्दै छ । कम्पनीले आइतबार स्टारलिंक स्याटलाइट लन्च गर्न लागेको हो ।
बालीमा लन्च कार्यक्रममा मस्कको साथमा इन्डोनेशियाली राष्ट्रपति जोको विडोडो पनि सहभागी हुने बताइएको छ । अहिले कम्पनीले फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रिया, बेल्जियम, डेनमार्क, पोर्चुगल, बेलायत, क्यानडा, अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, मलेसिया, फिलिपिन्स, ब्राजिल र चिलीमा स्याटलाइट इन्टरनेट दिइरहेको छ ।
इन्डोनेसियामा दूरसञ्चार सेवा उपलब्ध गराउन स्टारलिंकले व्यवसायीक लाइसेनस पाएको थियो । भौगोलिक कारणले गर्दा इन्टरनेटको पहुँच नपुगेको क्षेत्रमा पनि यसले इन्टरनेटको पहुँच पुर्याउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण