सुजल डेरीको नयाँ उत्पादन बजारमा
बिहीबार, ०३ जेठ २०८१, १५ : ५१
सुजल डेरी प्रा लिले नवीनतम ब्रान्ड RUSH BADAM DRINK बजारमा ल्याएको छ। RUSH BADAM DRINK मा प्रयोग भएको क्यालिफोर्नियन Almonds, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।
RUSH BADAM DRINK अन्तर्राष्ट्रिय स्तरको automated machine बाट उत्पादन गरिन्छ । RUSH BADAM DRINK मा Almonds को स्वाद, saffron को Goodness र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ।
RUSH BADAM DRINK को १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
-
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
-
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
युद्ध अन्त्य भएको ट्रम्पको दाबी, इरानले भन्यो- यो अड्कलबाजी मात्रै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण