फोटोफिचर
सहकारी पीडित फेरि आन्दोलनमा (तस्बिरहरू)
शुक्रबार, ११ जेठ २०८१, १३ : २०
काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।
_wX8BiSct1d.jpg)
देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आन्दोलन गरेको हो ।
_dPJMRjElS5.jpg)
शुक्रबार माइतीघरबाट सुरु गरिएको र्याली बिजुलीबजार पुगेर फेरि माइतीघरमै आइ कोणसभा गरेर रिले अनशन सुरु गरिएको छ ।
_OmF3P7aROy.jpg)
_Fg2uxzdyyE.jpg)
_qVt3bJ8PZS.jpg)
_8sQ3gMns4i.jpg)
_XivrAU9R1j.jpg)
_DcVNgPut2Y.jpg)
_TtRMwQ6Y6w.jpg)
_sxfCSAhCJR.jpg)
_FVXe06qo8q.jpg)
_cCmlcI0BmA.jpg)
_Iaiqg4CVTq.jpg)
_3f6zX03HTm.jpg)
_dnJ6JLvKHU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण