काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई रकम सरकारी कोषबाट वितरण नगरिरहेको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले समस्यामा रहेका सहकारीहरूको...