भारतमा मानव दुध विक्रीमा प्रतिबन्ध
आइतबार, १३ जेठ २०८१, १५ : ५४
नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले मानव दुधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ । मानव दुध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ ।
मे २४ मा विभागले मानव दुध र यसको उत्पादनको अनधिकृत व्यवसायीकरणमाथि सुझाव भन्दै एउटा एड्भाइजरी नै जारी गरेको थियो । ‘एफएसएसएआइ ऐन, २००६ र यसअन्तर्गत बनाएका नियम र विनियमअनुसार मानव दुधको प्रशोधन र/वा बिक्रीको अनुमति दिइएको छैन,’ सो एड्भाइजरीमा भनिएको छ ।
मानव दुध र यसका उत्पादनहरूको व्यापारीकरणसँग सम्बन्धित सबै गतिविधिहरुलाई तुरुन्तै बन्द गर्न सल्लाह दिइएको र यसको उल्लंघन गरेमा कारबाही गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण