शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पदाधिकारी निर्वाचन

रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित

शुक्रबार, १२ असार २०८३, १९ : ००
शुक्रबार, १२ असार २०८३

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा साेविता गाैतम निर्वाचित भएकी छन्। ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप