‘अहिलेको तीजैमा नाचौं छमछम’ भन्दै डवल बर्षा
आइतबार, २५ असार २०७४, ११ : १५
काठमाडौं –पछिल्लो समय चलचित्र बजारमा दुई बषा अर्थात वर्षा राउत र वर्षा शिवाकोटीको चर्चा छ । यी दुई कै अभिनय रहेको तिज गीत ‘अहिलेको तीजैमा नाचौ छमछम’ सार्वजनिक भएको छ ।
गायिका सिन्धु मल्लले नजिकिदै गरेको तिजलाई मध्य नजर गरेर झन्डै ५ बर्षपछी यो गीत ल्याएको हो । गीतको भिडियोमा दुई बर्षाले छमछम कम्बर मर्काएका छन् ।
भिडियो सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यस गीतबाट आफु फेरी चर्चामा रहने गायिका मल्लले बताइन् ।
गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ, भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण