२४ घण्टामा गर्मीका कारण बिहारमा १४ जनाको मृत्यु
बिहीबार, १७ जेठ २०८१, १३ : ३८
पटना । भारतको बिहार राज्यमा लगातार गर्मी बढिरहेको छ । गर्मीले पछिल्ला सबै रेकर्ड तोडेको छ ।
गर्मीबाट तत्काल राहत नपाइने भन्दै मौसम विभागले अलर्ट जारी गरेको छ । बुधवारको गर्मीले राज्यमा १४ जनाको मृत्यु भएको बताइएको छ । गर्मीले गर्दा कयौँ विद्यालयमा शिक्षक र विद्यार्थीसमेत गरेर ३३७ जना बिरामी भएका थिए ।
मौसम विभागले बिहीबारका लागि राज्यको कयौँ जिल्लामा अलर्ट जारी गरेको छ । पछिल्लो समय गर्मी बढिरहँदा भारतका कयौँ राज्यमा हिटस्ट्रोकका कारण मर्नेको सङ्ख्या बढेको छ ।
उत्तर प्रदेशमा बुधबार एकै दिन ५१ जनाको मृत्यु भएको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण