‘प्रेमगीत २’को गीत गाउनेलाई नेपाल आडियलमा सफलता
आइतबार, २५ असार २०७४, १२ : १७
काठमाडौं – चलचित्र ‘प्रेमगीत २’को ‘मोटर साइकल’बोलको गीतका गायक प्रताप दास अहिले नेपाल आडियलका प्रतियोगी पनि हुन् । उनले केही दिन अगाडिको प्रतियोगीतामा यहि गीत गाएर निर्णायकको मन जितेका छन् ।
एलिस कार्कीद्धारा संगीतबद्ध चलचित्रको यो क्लब गीतमा प्रतापका अलवा गायिका इन्दिरा जोशीको पनि स्वर रहेको छ । गायिका जोशी नेपाल आडियलका जर्ज पनि हुन् । यहि गीत गायर प्रतावले नेपाल आडियलमा एक सफलता हात पारेका छन् ।
आगामी १३ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत २’ले अहिले आफ्नो प्रचार सडक देखि टेलिभिजनको पर्दा सम्ममा गरिरहेको छ ।
रोमान्टिक ड्रामाले भरिएको चलचित्रले प्रेमकथा बिषयको रुपमा उठाएको छ ।
प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोस सेन लगायतको अभिनय रहेको चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण