नेपालले सातौँ विकेट गुमायो, कप्तान पौडेल आउट
मङ्गलबार, २२ जेठ २०८१, २३ : ०५
टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ३५ रन बनाउँदै आउट भए । यस क्रममा उनले ३७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८४ रन बनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण