चुरे संरक्षण अभियानलाई कांग्रेस नेताहरूको ऐक्यबद्धता
बुधबार, २३ जेठ २०८१, ११ : ३६
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महर लगायत विद्यार्थी नेताहरू चुरे संरक्षण र वातावरण जोगाउ अभियानका लागि धर्नामा बसेकाहरूलाई ऐक्यबद्धता जनाउन माइतीघर मण्डला पुगेका छन् ।
_3b49XuT0YE.jpg)
सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौँ पुगेको ‘चुरे तथा वनजंगल संरक्षण अभियान’ का अभियानकर्ताको अभियानलाई ऐक्यबद्धता जनाउन बुधवार उनीहरू त्यहाँ पुगेका हुन् । अभियानकर्ताहरू माइतीघर मण्डलामा धर्ना बसेको आज १४ दिन भएको छ ।
_NSd7lDJqMo.jpg)
अभियानलाई ऐक्यबद्धता जनाउँदै कांग्रेस नेताहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुले वातावरण दिवसको सन्दर्भ पारेर वातावरण सम्बन्धी पम्प्लेटहरु लिएर मण्डलामा प्रदर्शन गरेका छन् ।
_u3Y76Fs8Yd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण