रौतहटमा एकै दिन ३ जना मृत फेला
आइतबार, ०२ असार २०८१, १४ : ०८
काठमाडौँ । रौतहटमा एकै दिन ३ जना मृत अवस्थामा फेला गरेका छन् । रौतहटसहित सिन्धुली र मकवानपुरमा पनि शव फेला परेको प्रहरीले जानकारी दिएको हो
- सिन्धुली, मरिण गाउँपालिका-२ कटन डाँडा बस्ने ५८ वर्षीय टेक बहादुर दंगाली सोही ठाउँस्थित मुङ्ग्रेशिर भिरको खोँचमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, मनहरी गाउँपालिका-३ डोढेस्थित सडकमा सोही ठाउँ बस्ने ५६ वर्षीय कर्ण बहादुर ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट, गौर नगरपालिका-४ टिकुलिया बकैयाखोलाको बाँध नजिकै केराबारीमा सोही ठाउँ घर भएका १९ वर्षीय रोहित सहनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट, चन्द्रपुर नगरपालिका-५ चिडियादहस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट राजदेवी नगरपालिका-५ पटाही टोलस्थित गढैया बाग्मती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण