फोटोफिचर
सहरमा पस्यो हनुमन्ते खोलाको बाढी, हेरौँ तस्बिरहरू
शनिबार, २२ असार २०८१, १२ : ४५
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।
_izEb5raDvX.jpg)
शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ ।
_BaGof0z7R0.jpg)
_25cZ2aD2xW.jpg)
यता भक्तपुरको हनुमन्ते खोला खोला बढेर घरमा पसेको छ । साथै खोला छेउका सडकहरू डुबानमा परेका छन् । हेरौँ तस्बिरहरू :
_sE5aiEeYw4.jpg)
_SUoTPisgZr.jpg)
_68An37b7n1.jpg)
_t62ztjWzza.jpg)
_OljycUqemE.jpg)
_eqtrL9Yu8n.jpg)
_ewWZiLfHOV.jpg)
_5f5cQ59rCv.jpg)
_O3m91Sb7nT.jpg)
_KwlIjrOxSL.jpg)
_G3bAyYQ0Cn.jpg)
_09g9Q38Z9I.jpg)
_hM01a5ItRM.jpg)
_2WlSms32GV.jpg)
_lIWXVazgBc.jpg)
_jIJ7dKhYWl.jpg)
_f3nQmqruIy.jpg)
_NM7mjwcrE7.jpg)
_10fpsKcMSA.jpg)
_VzvTKcLGQo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण