प्रकृतिक प्रकोप
दर्कियो पानी, उर्लिए बागमती र विष्णुमती (तस्बिरहरू)
शनिबार, २२ असार २०८१, ०९ : २८
काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।
शुक्रवार रातिदेखि परेको पानीका कारण काठमाडौँका मुख्य नदीहरूको बहाव बढेको छ । बागमती र विष्णुमती नदीको जल सतह बढेको छ ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । फलतः नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
_MlnHzPPmR2.jpg)
_Mi5FIYwZoT.jpg)
_den9dmDKdx.jpg)
_Vi8pfFCi5a.jpg)
_wAhZt4r1VA.jpg)
_QFQz3zgwwP.jpg)
_fyaHOp1K58.jpg)
_VL18XBkfkE.jpg)
_zL80MzasYI.jpg)
_ggWmHKFivx.jpg)
_FMfhHpei0f.jpg)
_1wxci6xAy9.jpg)
_DKK9lL3sPI.jpg)
_ZzJOMZ4hnC.jpg)
_12ezJ7mwHL.jpg)
_Lzug4WMAzX.jpg)
_h1gXOO7sQ3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण