साधना र सबैको लघुवित्त वित्तीय संस्था मर्जर, असार ३० गतेदेखि एकीकृत कारोबारमा जाने
बुधबार, २६ असार २०८१, १० : ५९
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर हुने भएका छन् । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) अनुसार यी दुई संस्थाहरू एक आपसमा मर्जरमा जान लागेका हुन् ।
दुई संस्था मर्जरका लागि भएको सहमति र नियामक राष्ट्र बैंकको समेत स्वीकृतिमा यहीँ असार ३० गतेदेखि दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नेछन् ।
मर्जर पछिको संस्थाको नाम सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण