नाइजेरियाको केन्द्रीय बैंकले ब्याजदर बढाएर २६.७५ प्रतिशत पुर्यायो
शुक्रबार, ११ साउन २०८१, ०९ : ४७
काठमाडौँ । नाइजेरियाको केन्द्रीय बैंकले सबैभन्दा बढी जनसङ्ख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पुर्याएको छ ।
ब्याजदर २६.२५ प्रतिशतमा पुर्याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक रहेको बताइएको छ ।
वर्षको सुरुवातदेखि, नाइजेरियाको शीर्ष बैंकले लगातार ब्याजदर बढाएको छ । जुन देशको निरन्तर मुद्रास्फीति दरलाई नियन्त्रण गर्ने उपायहरू मध्ये एक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण