राष्ट्रपतिद्वारा अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण
सोमबार, १४ साउन २०८१, १३ : १०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिले सोमबार उक्त विधेयक प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ पेस हुन आएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण