विश्व हाप्किडोमा चन्द्रबहादुरलाई रजत
आइतबार, २० साउन २०८१, १० : ०४
काठमाडौँ । थाइल्यान्डमा आयोजित विश्व हाप्किडो च्याम्पियनसिप–२०२४ मा नेपाली खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।
उनले पुरुषतर्फको ५०–५५ केजी तौलसमूहमा रजत जितेका हुन् । गुल्मी जिल्लाका चन्द्रबहादुर प्रतियोगिताको फाइनलमा आयोजक राष्ट्र थाइल्यान्डका खेलाडीसँग पराजित भए ।
प्रतियोगितामा आइतबार नेपाली खेलाडी मेङ्मा गुरुङले पनि फाइनल खेल्नेछिन् । प्रतियोगिता आइतबार नै सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण