काभा महिला भलिबल
नेपालले माल्दिभ्सलाई सजिलै हरायो, तस्बिरहरू हेर्नुहोस्
सोमबार, २१ साउन २०८१, १७ : २२
काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगको सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३–० सेटको सजिलो जित हात पारेको छ ।
_rH0W2zMD4C.jpg)
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–८, २५–१९, २५–१८ अङ्कले हरायो ।
_1C1bnzm2Gd.jpg)
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल समूहको उप–विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले समूहगत चरणमा चार जित र एक हारको नतिजा निकाल्यो ।
_wcglSsWdh9.jpg)
नेपालले प्रतियोगिताको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । इरान समूहगत चरणमा तेस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
_axlpa2IaRV.jpg)
समूहगत चरणमा भारत पहिलो र श्रीलंका चौथो हुँदै सेमिफाइनलमा पुगे । त्यसैले प्रतियोगिताको अर्को सेमिफाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ ।
_bZpI6zm4IT.jpg)
_swXYhENAZR.jpg)
_apxg9MfuNO.jpg)
_cOWnhaf5L7.jpg)
_5Ujrc839d8.jpg)
_RMvgWWfyyT.jpg)
_VgQyJrTnaG.jpg)
_RQ1gsgJWgd.jpg)
_t8raZPxkVd.jpg)
_nxqyCBQCfm.jpg)
_buIWLkslAi.jpg)
_j6jXPOQOhi.jpg)
_7NuWqrCirk.jpg)
_MlTc34zbEy.jpg)
_7oE1HzznB0.jpg)
_Lfh66HI52g.jpg)
_lISQjNgPzN.jpg)
_c928z1lvW7.jpg)
_XApXzyTfKo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण