राष्ट्रपतिसँग अष्ट्रेलियन राजदूतको बिदाई भेट
सोमबार, २८ साउन २०८१, १७ : ०१
काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलेसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाई भेट गरेकी छन् । सोमबार राजदूत भोल्कले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत भोल्कबिच नेपाल र अष्ट्रलियाबिच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले राजदूत भल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण