खेलकुद
साफ यु–२० फुटबलको उद्घाटन खेल : पहिलो हाफमा नेपाल १ श्रीलंका ०
आइतबार, ०२ भदौ २०८१, १६ : १२
काठमाडौँ । साफ यु– २० च्याम्पियनसिप फुटबल प्रतियोगिताको नेपाल र श्रीलंकाबिच खेलिएको उद्घाटन खेलको पहिलो हाफमा नेपाल अगाडि छ । पहिलो हाफको खेल सकिँदासम्म नेपालले १–० गोलको अग्रता लिएको हो । नेपालका लागि निराजन धामीले २४ औँ मिनेटमा गोल गरेका हुन् ।
_1bK1NmZNX0.jpg)
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । उद्घाटन खेल दशरथ रंगशालामा खेलाइने भनिए पनि मैदानको अवस्था सन्तोषजनक नरहेकाले अन्तिम समयमा एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो । प्रतियोगितामा दक्षिण एसियाका ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल र श्रीलंकाका अतिरिक्त भारत, बंगलादेश, माल्दिभ्स र भुटान पनि सहभागी छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_BmF9HY4pGz.jpg)
_lskyKZ5Y4y.jpg)
_f6aGSZBTS0.jpg)
_fFOli2fHVa.jpg)
_ZStqG3ysSH.jpg)
_sERHv0nOtl.jpg)
_nfUwOLrmuF.jpg)
_mW8s02bJPC.jpg)
_CUhv0QXw5F.jpg)
_UacYuwZmBG.jpg)
_oAwrVGd3C0.jpg)
_1bK1NmZNX0.jpg)
_qRwzibONsr.jpg)
_HbRIH9QcJX.jpg)
_E8iiP5fHQC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण