साफ यु–२० च्याम्पियनसिपको फाइनल पुग्न आज नेपाल र भुटान भिड्ने
आइतबार, ०९ भदौ २०८१, ०८ : ०६
काठमाडौँ । काठमाडौँमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै छ ।
ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै सेमीफाइनलमा पुगेको हो ।
दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बङ्गलादेशबिच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण