भारतीय नागरिकलाई लुटेको आरोपमा दुईजना पक्राउ
बिहीबार, १३ भदौ २०८१, १० : ३३
काठमाडौँ । नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान छन् ।
भदौ ४ मा उनीहरूले भारतीय नागरिक सुधीर मुहरालाई ठमेलबाट ट्याक्सीमा कीर्तिपुर लगेर लुटपाट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपीहरूलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनीहरूमाथि थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण